19.1 C
Kathmandu
Monday, May 6, 2024

प्रमिलाको निधनले स्तब्ध छौं : नेता लामा

दोलखा : नेकपा माओवादी केन्द्र पूर्व जिल्ला कमिटी सदस्य तथा हाल शैलुङ गाउँपालिकाका सल्लाहकार संयोजक राम्जी घिसिङ कि जीवन सङ्गिनी प्रमिला थोकरको ४३ वर्षको उमेरमा बैशाख १० गते निधन भएको छ । क्यान्सरबाट पीडित थोकरको आज जम्बुडाँडामा अन्त्येष्टि गरिएको छ । प्रमिला थोकरलाई श्रद्धाञ्जली अपर्ण गर्दै माओवादी केन्द्रका नेता शंकर लामाले पार्टी र समाजको परिवर्तनको लागि सदैव अग्रगामी विचार राख्ने थोकरको निधनलाई दुखद घटना भएको बताउनु भएको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर