18.1 C
Kathmandu
Wednesday, May 1, 2024

अपांगता भएकालाई वडा सरकारको गलैंचा

मोरङ – पथरी शनिश्चरे नगरपालिकाको वडा नम्बर १ ले शारीरिक रुपम अशक्त व्यक्तिलाई गलैंचा वितरण गरेको छ । वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरी गलैंचा वितरण गरेको हो । 

पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा भएको सो कार्यक्रममा मखमली अपाङ्गता मिलीजुली समूहका अपाङ्गता भएका ५० जना व्यक्तिहरूलाई गलैचा वितरण गरिएको जनाइएको छ ।जाडोयाममा अपांगता भएको व्यक्तिलाई थप समस्या हुने भएकाले गलैंचा वितरण गरेको जनाइएको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर