20.1 C
Kathmandu
Sunday, May 19, 2024

विगु १, लामाबगरको नीति तथा योजना तर्जुमा असार ५ गते

दोलखा । विगु गाउँपालिका वडा नं. १ को नीति तथा योजना तर्जुमा कार्यक्रम भोलि तथा असार ५ गते वडा कार्यालयमा आयोजना हुने भएको छ । आगामी आ.व. को लागि असार ५ गते, मंगलबार गोगंरस्थित वडा कार्यलयमा हुने नीति तथा योजना तर्जुमा कार्यक्रममा उपस्थितिको लागि वडा अध्यक्ष मेम बहादुर तमाङले सम्पूर्ण सरोकारवालाहरूलाई आग्रह गर्नु भएको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर