You are here: Company News

Newsflash

SMS Gateway

We are now providing SMS Gate way system to our clients for promoting their business. We have generated API Interface with our software of Chamber to make SMS to the members of Chambers after getting renew their firms in our software.

सि उ वा संघ वाट संम्मान कार्यक्रम

निरन्तर रूपमा अाफनो पेशा लाइ गहन जिम्मेवारी का साथ गरिरहदा र संघलाइ साचै नै पेपर रहित सघ वनाउनु र ISO Certified को मर्यदा लाइ समेत मध्यनजर राखी लेखा व्यवसायी तथा सफटवयर निर्माण कर्ता को हैसित वाट 

लेखा प्रणाली लाइ सुस्त दुरूस्त गरिहदा र समयनुकल लेखा काो मापदन्ड अनुशार परिमार्जन गरि संघका सदस्यहरू लाइ computerized Billing System मा लगि सरल अनि सहज वनाइ काम गरिरहदा यो सम्मान पाएको अवस्था

यस सि उ वा संघ वाट letter of Appriciation   यस संघको ५६ अाै साधारण सभा मा प्रमेख अतिथि  प्रतिप जंग पान्डे महासंघ प्रेसिडेन्ट तथा संघ का प्रेसिडेन्ट विस्ने शर्मा वाट सेन्टर नेपाल का कार्यकारी निर्देशक जि एन चापागाइ ज्यु लाइ गरियो । 

मास अव वुटवल उ वा संध मा पनि

सेन्टर नेपाल वाट निर्मित यस शुष्म लेखा प्राणाली यानी की  Micro Accounting System Solution-MASS अव वुटवल उधोग वाणिज्य संध मा पनि जि एन चापागाइ मा वाटै संन्चालन मा ल्याइयो भने यसलाइ पेपर लेस वाणिन्य को रूपमा विकसित गरियो जसको लागी जि एन चापागाइ को नेतृत्वमा कार्यरत लेखा पाल श्री उमेश ज्ञवाली तथा कम्पयुटर अपरेटर श्री गोवीन्द्र पान्डे र कार्यकारी सचिव श्री सजय ज्ञवाली वाट पनि विशेष पहलकदमी को कारण ले संध लाइ असाध्यै छोटो समय मा पुरा पेपर लेश वनाउन सजिलो भयो । र जस को सम्पुर्ण व्यवस्थापन संधका  प्रसिडेन्ट श्री सुरेन्द प्रसाद श्रेष्रठ वाट भयो जस ले गर्दा काम गर्न अत्यन्तै सजिलो र सरल भयो । 

मास(Micro Accounting System Solution-MASS 8.8)उधोग वाणिज्य,व्यापारिक सगठन तथा व्यापारीको सफटवयर

नेपाल एउटा कृषि प्रधान मुलुक र त्यसमा पनि विस्तारै व्यापारीक संस्कृति तर्फ मौलाइरहेको अवस्थामा विभिन्न प्रकारका व्यापारीक गतिविधिहरुको प्रगती विवरण र तत सम्बन्धी आर्थिक गतिविधिहरुको कम्तिमा मासिक रुपमा भएपनि के कति नाफा नोक्सान भयो र करको अवस्या के कस्तो छ भनि जानकारी लिन सक्ने गरी कुनै एउटा प्रणाली अपनाई आर्थिक गतिविधिका सम्पूर्ण संरचनाहरुको सहि रिपोट आउने गरी रेकड लिने काम साधारणा व्यापारी देखी व्यापरीक स‌गठनहरुको गहन जिम्मावारी हो । आफ्नो व्यापारीक गतिविधि पुर्ण रुपमा जानकारी भएपछि मात्रै व्यापारीले पनि आफ्नो व्यावसायका हरेक गतिविधिलाई सोही अनुरुप डाल्न सक्नु का साथै अवरूथा र परिस्थति अनुसार चल्न सक्छ।

    हामी यस्तै समस्या को पहिचान गरि  केही वर्षको गहन अध्ययन अनुसन्धानबाट र उधोग वाणिज्य संघ भैरहवाको बिशेषा आग्रह  तथा उधोग वाणिज्य महासंघको प्रशासनिक संरचना तथा संघकै ढाचा अनुसार नेपाल चार्टर्ड एकाउन्टेन्ट्सको फरम्याटमा नेपाली फन्ट तथा युनिकोड सपोट गर्ने गरी तयार पारिएको सफट्वयर हो मास– १३ । जसले उधोग वाणिज्य संघको प्रशासनिक डाटा र उधोगी व्यावसायी तथा व्यापारीहरुको नाम, ठेगाना  तथा उनीहरुको व्यापार व्यावसायको जानकारी लिनुका साथै उधोग वाणिज्य संघको चुनावी प्रयोजनका लागी समेत मध्य नजर राखेर आय आर्जनसँग सम्बन्धित कार्ययोजना वनाउन सक्ने गरि  बनाइएको  प्रोग्राम हो । जसको नेतृत्व लेखाविद तथा कस्ट अडिटर जि.एन. चापागाईले गर्नु भएको हो भने यसलाइ हाल आएर बिभिन्न संध संस्था तथा संध तथा एशोसिएशन मा प्रयोग मा ल्याइसकिएको छ भने यस  लाइ सहि रूप मा  सिद्धार्थनगर उधोग वाणिज्य,वुटवल उधोग वाणिज्य संघ तथा नवलपरासी उ वा संघ तथा अन्य एशोशिएशनहरू र संघ संस्था ले समेत  सुव्यवस्थित रुपमा सदस्यहरुको विवरण रेकर्ड साथै कम्प्यूटराइज विलिङ्ग गरी  सम्पूर्ण प्रसाशनिक कार्य योजनाका साथै मासिक लेखा परिक्षण समेत यसैवाट  गरिरहको छ ।

 मास 8.8  व्यापारीको लागी आफुले के कति सामान खरिद गरियो र के कति बिक्री गरियो र सो बाट कति नाफा वा नोक्सान भयो र आफुसँग कति सामान स्टकमा छ भन्ने जानकारी दिनुका साथै कति पैसा ग्राहकबाट आउन बाकी छ र कति पैसा आफुले तिर्न बाकी छ भन्ने कुराको पनि जानकारी दिन्छ ।

  मास 8.8 डट नेट र फेक्स सेल टेक्नोलोजीमा तयार गरिएको सफट्वयर हो । डटनेट टेक्नोलोजीले डाटाको सुरक्षा प्रदान गर्नुका साथै फेक्ससेल टेक्नोलोजीले रिपोटहरुलाई आफुले चाहे अनुसार बदल्न सकिन्छ । यसमा आफुले चाहै अनुसारको विवरण खोज्नुका साथै तिनीहरुको अवस्या के छ भन्ने पूर्ण जानकारी लिन सजिलो छ ।

BANKING & ACCOUNTING TRAINING ON NEXUS DEVDAHA

BANKING & ACCOUNTING TRAINING ON NEXUS DEVDAHA

Page 1 of 2

  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  Next 
  •  End 
  • »